गायक शंकर थापा (स्माइल) को नँया मन छुने गित सार्बजनिक

गायक तथा संगितकार शंकर थापा (स्माइल) को स्वरमा रहेको माया लगाइ बोलको गित हालै युट्युब बाट सार्बजनिक गरिएको छ । गितकार अम्बीका गुरुङको शब्दमा रहेको उक्त गित गायक तथा संगितकार शंकर थापा (स्माइल) कै संगित र उदय राज पौडेलको संगित संयोजनमा तयार भएको हो । रमाइलो शैलिका गितहरु गाउदै आएका शंकर थापा ले यो गितबाट आफुलाइ…