दोलखाकि गायिका मनु दाहालको नँया लोक गित भिडीयो सहित युट्युबमा सार्बजनिक भएको छ । उद्दब घिमीरे र पासाङ शेर्पाले लेखेको गितमा उद्दब घिमीरे आफैले संगीत भरेका छन । ेगायिका मनु दाहाल,उद्दब घिमीरे र पासाङ शेर्पाले गितमा स्वर दिएका छन । खामेश श्रेस्ठले निर्देसन गरेको भिडियोमा उद्दब घिमीरे र आयुस्मा कार्की लगायत लाइ देख्न सकिन्छ । सामाजिक सन्देसलाइ…