भ्वाइस अफ नेपाल कार्यक्रम छोडेर चर्चित गायक प्रमोद  खरेल किन गय दक्षिण कोरिया?

काठमाडौँ चलचित्र, सुगम संगीत, पाश्व गायन, तथा आधुगीतमा औधी ब्यस्त बनिरहेका बेला भ्वाइस अफ नेपालमा जोडीएका कोच प्रमोद  खरेल दक्षिण कोरिया का लागी उडेका छन् । गायक खरेल  एक्लै नभई ठमेल बजार बोलको चर्चित गीतकी गायिका मिना निरौला, पहिला नेपाल आइडलमा टप टेनमा पर्न सफल सुन्दरी गायिका सध्या जोशी, भूमिका गिरी, लगायतका कलाकारहरुसँग दक्षिण कोरिया का…