काठमाडौं, ४ भदौ । यही भदौ १५ गते वरिष्ठ लोक गायक नारायण रायमाझी नारायण रायमाझी साङ्गीतिक साँझ हुने भएको छ ।राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठान, प्रज्ञा भवन कमलादीमा साङ्गीतिक साँझ हुने जानकारी दिएको हो । दिउँसो १ बजेदेखि ७ बजेसम्म चल्ने साँझमा वरिष्ठ लोकगायक, सङ्गीतकार तथा चलचित्र निर्देशक…