आइतबार सङ्क्रमण पुष्टि हुने भन्दा निको हुने धेरै, १८ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

आइतबार देशभर थप १९ सय २० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ५ सय १६ जनाको परिक्षणमा १९ सय २० जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ सय ४८ संक्रमित निको भएका छन् भने देशभर ३८ हजार ७ सय ५१ जना संक्रिय…