मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठ्माण्डौ उपत्यकामा ३९६ सहित ९०२ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ९ सय २ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४८ हजार १ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । तेसैगरी पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३९६ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८…