शुक्रबार थप ३७२९ जनामा कोरोना पुष्टि, २५ जनाले ज्यान गुमाए

पछिल्लो २४ घण्टामा देशमा थप ३७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १५ हजार ६७५ जनामा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि ब हएको हो । यससगै हालसम्म संक्रमितको कुला संख्यामा ६ लाख ६५ हजार ५४८ पुगेको छ तेस्तै गत २४ घण्टाकै अवधिमा २५ जनाले ज्यान गुमाएका छन भने १८८५ जना संक्रमणमुक्त…