नेपालमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप १०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १७ हजार ४४५ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा । जागेश्वर गौतमले बताए । उनका अनुसार पछिल्लो पटक थपिएका संक्रमितमा सप्तरीका १, झापाका २, मोरङका २, धनुषाका ८, बाराका ३, पर्साका २, भक्तपुरका २, नुवाकोटका २, मकवानपुरका…