काठमाडौं - सरकारले औषधिको मुल्य बढाउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिको मुल्य समायोजनका सन्दर्भमा आवश्यक निर्णय गर्ने तयारी थालेको हो ।स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागलाई कामको प्राथमिकता र आवश्यकताका आधारमा अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाइ पेश गर्न सुझाव दिएको छ । विभागलाई औषधिको मुल्य बढाउने अख्तियारी छैन । तर, उसलाई…