पाकिस्तानमा गत २४ घण्टामा मनसुनी वर्षामा ४६ जनाको मृत्यु भएको छ । जुन २६ मा मनसुनी मौसम शुरु भएदेखि वर्षासँग सम्बन्धित मृत्यु हुनेको संख्या ७०६ पुगेको छ । देशको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले मंगलवार आफ्नो पछिल्लो स्थिति प्रतिवेदनमा यसबारे जानकारी गराएको हो । धेरैजसो मृत्यु भारी वर्षापछि घर र छाना भत्किँदा भएको हो । अरू…