इजरायलले रामल्लाहबाट सेना फिर्ता बोलायो

काठमाडौं । प्यालेस्टिनी स्रोतहरूकाअनुसार मंगलवार बिहान ठूलो मात्रामा छापा मारेर इजरायली सेना मध्य पश्चिम किनारको शहर रामल्लाहबाट फिर्ता भएको छ । प्यालेस्टिनी सुरक्षा बलहरूले इजरायली सेनाले मध्य रामल्लाहमा आक्रमण गरेको र धेरै पसल र मुद्रा विनिमय कम्पनीहरूमा छापा मारेको बताएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीकाअनुसार छापा मार्दा २० प्यालेस्टिनीहरू घाइते भएका थिए । जसमा…