दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनकी श्रीमतीलाई पक्राउ गर्न वारेन्ट जारी

काठमाडौं । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक–योलकी श्रीमती किम केओन–हीलाई पक्राउ गर्न वारेन्ट जारी गरेको छ । जसलाई विद्रोह र अन्य आरोपमा हिरासतमा राखिएको छ । स्वतन्त्र वकिल मिन जोङ–कीले अनुरोध गरेको सोल केन्द्रिय जिल्ला अदालतले पूँजी बजार ऐन, राजनीतिक कोष ऐन र मध्यस्थताको लागि घूस स्वीकार गर्ने कानूनको उल्लङ्घन गरेको आरोपमा वारेन्ट…