चीनमा आँधीबाट १ लाख भन्दा बढी प्रभावित

काठमाडौं । यस वर्षको १३ औं आँधी काजिकी आईतवार राति दक्षिण चीनको टापु प्रान्त हेनानको तट पार गरेर आएको छ । जसले १ लाखभन्दा बढी मानिसहरूलाई असर गरेको छ । आँधी सान्याको रिसोर्ट शहरबाट लेडोङ ली स्वायत्त काउन्टीसम्मको अपतटीय क्षेत्रहरू हुँदै गएको थियो । भियतनामको मध्य र उत्तरी तटीय क्षेत्रहरूतर्फ अघि बढेको थियो । प्रारम्भिक…