काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र सात युरोपेली नेताहरूले सोमवार ह्वाइट हाउसमा बहुपक्षीय वार्ता गरेका छन् । सोही दिन ट्रम्प र जेलेन्स्कीबीच भएको द्विपक्षीय बैठकपछि नेटो महासचिव मार्क रुट, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन, बेलायती प्रधानमन्त्री केयर स्टारमर, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, फिनिश राष्ट्रपति अलेक्ज्याण्डर स्टब, जर्मन चान्सलर फ्रेडरिक…