युरोपमा कोरोनाबाट मृत्यु हुने ह्वात्तै बढे, इटालीमा एकै दिन तीन सय ६८ को मृत्यु

काठमाडौं । ईटालीमा कोरोना (कोभिड–१९) बाट एकै दिन तीन सय ६८ जनाको मृत्यु भएको छ । कोरोना फैलिएपछि इटालीमा आइतबार एकै दिन अहिलेसम्मकै ठूलो संख्यामा संक्रमितको मृत्यु भएको हो । यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८,०९ पुगेको छ । चीनपछि कोरोनबाट सबैभन्दा प्रभावित इटाली बनेको छ । कोरोनाको केन्द्र युरोप पछिल्लो समय कोरोनाबाट सम्पूर्ण युरोप नै प्रभावित छ ।…