काठ्माण्डौ, एजेन्सि- भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरीफ थप उपचारका लागि सोमबार लण्डन पुगेका छन्। पूर्व प्रधानमन्त्री शरीफको निजी चिकित्सकाका रुपमा उनि सगै लण्डण गएका डा. अड्नान खानले सुरक्षित लण्डन पुगेको जानकारी गराएका हुन । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका कारण पूर्व प्रधानमन्त्री सारीफलाई पाकिस्तान छोड्नको लागी त्याहाको सरकार र अदालतको…