काठमाडौं- जम्मू-काश्मीरमा भारत र पाकिस्तानका सेना बिच पुन : गोलाबारी शुरु भएको छ । भारतिय सेनले गरेको गोलाबारीमा परी ४ जना पाकिस्तानी सैनिक मारिएको र भारत प्रशासित कश्मिरमा हमलाका लागी तयार गरिएका आतङ्क्बादी अखडाहरु नष्ट गरिएको भारतले दाबी गरेको छ ।पाकिस्तान प्रशासित कश्मीरमा भारतिय सेनाले गरेको भारी गोलीबारी गर्दा उक्त घटना भएको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा…