काठ्माण्डौ, एजेन्सि- सन् २०२० मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा आफ्नो शक्तिको दुरुपयोग गरेर विदेशी हस्तक्षेप आह्वान गरेको आरोप खेपीरहेका अमेरिकि राष्ट्रपती डोनाल्ड ट्रम्प बिरुद्द दोश्रो उजुरी परेको अन्तर्आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन । अमेरिकी कानुन अनुसार निर्वाचन जित्न विदेशी निकायको सहयोग खोज्नुलाई गैरकानुनी मानिन्छ । हाल राष्ट्रपती ट्रम्पले ट्रम्पले सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा…