चीनमा शक्तिशाली भूकम्प 

छेन्दु– चीनको वाईयुयान क्षेत्रमा ५ .४ म्याग्नीच्युडको  भूकम्प  गएको छ । भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । अरु २९ जना घाइते भएको उद्धारकर्मीहरुले जनाएका छन् । घाइतेहरु सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।भूकम्पका कारण कम्तीमा १७ घर पूर्ण रुपमा भत्किएको…