काठ्माण्डौ- सम्पती सुद्धिकरणको मुद्दामा पाकिस्तानका पूर्व राष्ट्रपति तथा पाकिस्तान पिपल्स पार्टीका सहयाक प्रमुख आसिफ अली जरदारी गिरफ्तारीमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन । जरदारीले फर्जी बैंक अकाउंट मार्फत पाकिस्तान बाहिरा पैसाअ पठाएको आरोप को सामना गरी रहेका थिय । पाकिस्तानमा भ्रष्टाचार माथी निगरानी राख्ने एजेंसी एनबीए ले उनको बिरुद्द गिरफ्तारीको वारेन्ट जारी गरेको थियो…