काठमाडौं जेठ, १०– भारतको प्रमुख विपक्षी कंग्रेस पार्टी सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का अगाडि पुनः असफल बनेको छ । चार वर्षअघि नराम्रो पराजय चाखेको कंग्रेस फेरि एकपटक त्यस्तै नियति भोग्न बाध्य भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । सत्तारुढ दल भाजपाका थुप्रै असफलताका बाबजुद पनि १० वर्षअघि लगातार दुईपटक सत्तामा रहेको कंग्रेस आफ्नो हैसियतभन्दा…