काठमाडौं । अमेरिकी रक्षामन्त्री जिम म्याटिसले बिहीबार राति राजीनामा दिएका छन् । राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत म्याटिसले राजीनामा दिएको जानकारी गराएका हुन । ट्रम्पले म्याटिसले दिएको योगदानको प्रशंसा गर्दै छिट्टै नयाँ रक्षामन्त्री नियुक्त गर्ने घोषणा पनि गरेका छन् । राजिनामा घोषणा गरेका म्याटिस आगामी फेब्रुअरीबाट सेवानिवृत्त हुने छन् । सिरियालगायत मध्यपूर्वमा तैनाथ अमेरिकी सेना फिर्ता बोलाउने राष्ट्रपति ट्रम्पको…