१८८ यात्रु बोकेको विमान दुर्घटना : कोही पनि जिवित नरहेको आशंका, खोजी कार्य जारी

काठमाडौं । इन्डोनेसियाको राजधानी जकार्ताबाट उडान भरेको लायन एयरलाइन्सको फ़्लाइट बोइङ ७३७ विमान उडान भर्ने वित्तिकै दुर्घटनामा परेको छ । जकार्ताबाट पंगकलका लागि उडान भर्दै गरेको फ्लाइट जेटी  ६१० विमान दुर्घटनामा परेको अधिकारीहरुले बताएका हुन । उडान भरेको केही मिनेटपछि नै विमान सम्पर्क विहिन भएको बीबीसीले उल्लेख गरेको छ । एक पत्रकार सम्मेलन मार्फत अधिकारीहरुले विमानमा १८८ वयस्क, एक…