कार्तिक २, काठमाडौँ — चीनको पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान गरेर हिमालय एयरलाइन्स चीनको हवाई बजारमा प्रवेश गरेको छ । नेपाल र चीन बिच को हवाई सम्झौतामा नेपालका एयरलाइन्सले चीनका ७ वटा सहरमा उडान गर्न पाउने उल्लेख भय पनि नेपाली एयरलाइन्सले चिनियाँ भुमीमा उडान अनुमति पाउन सकेका थिएनन्। नेपाल एयरलाइन्सले लामो समयदेखि उडान अनुमति मागे पनि पाउन सकेको छैन। नेपाल र…