भारतको निर्वाचन आयोगद्द्वारा पाच राज्यमा विधानसभा निर्वाचनको मिति तय

काठमाडौं । भारतको निर्वाचन आयोगले  मध्य प्रदेश, मिजोरम, छत्तीसगढ,  राजस्थान र तेलंगनामा विधानसभा निर्वाचनको मिति तय गरेको छ । जसमध्ये छत्तीसगढमा दुई चरणमा निर्वाचन हुनेछ भने अन्य राज्यहरुमा एकै चरणमा  निर्वाचन हुने भएको छ । ।  यी राज्यहरुमा जित हासिल गर्नेको पक्षमा आगामी सरकार बन्नसक्ने धेरैको आँकलन रहेकोले  पनि उक्त राज्यहरुमा हुन गइरहेको निर्वाचन महत्वपूर्ण हुने बताइएको छ…