पहिलो पटक विश्वकप क्रिकेटको ट्रफी काठमाडौंमा , सोमवार सम्म नेपालमै रहने

९ कात्तिक, काठमाडौँ । सन् २०१९ मा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी शुक्रबार साँझ नेपाल ल्याइएको छ। शुक्रबार ट्रफी सोमवार सम्म नेपालमै रहनेछ । नेपालले एक दिवसिए क्रिकेटको मान्यता पाएपछि ट्रफी नेपाल ल्याइएको हो । शुक्रवार साँझ काठमाण्डौं ल्याइएको ट्रफी स्वयम्भूमा सार्वजनिक गरिएको छ । यसपछी नेपालको विभिन्न…