अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा डोनल्ड ट्रम्पले फेरि जितेका छन्। जितसँगै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति बनेका छन् । २७० भन्दा बढी इलेक्टोरल भोट ल्याएर उनी राष्ट्रपति पदमा विजयी भएका हुन् । हिलरी क्लिन्टनलाई अनपेक्षित रूपमा पराजित गरेको आठ वर्षपछि अनि जो बाइडनले उनलाई विस्थापित गरेको चार वर्षपछि पूर्वराष्ट्रपति ट्रम्प पुनः ह्वाइट हाउसबाट…