पाकिस्तानको निर्वाचन नतिजा : इमरान खानको दल पीटीआईले लियो अग्रता

काठमाडौं । जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तेहरीक–ए–इन्साफ ९पीटीआई० को समर्थन रहेका स्वतन्त्र उम्मेदवारले पाकिस्तानको चुनावमा सेनाको समर्थन रहेको ठानिएका दुई वंशवादी दलको अगाडि अग्रता लिएका छन् । खानलाई बिहीबारको चुनावमा भाग लिनबाट रोक लगाइएको थियो र उनको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ ९पीटीआई० ले व्यापक दमनको सामना गर्नुपरेको थियो । पीटीआईलाई चुनावी ¥यालीहरू गर्नबाट…