सुनुवाइ समिति निकम्मा बन्नु हुँदैन, योग्य व्यक्तिलाई मात्रै अनुमोदन गर्नुपर्छ: काँग्रेस सांसद ढुंगाना

काठमाडौँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले संसदीय सुनुवाइ समितिले सुनुवाइका लागी प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा विस्तृत अध्ययन र परीक्षणपछि मात्रै निर्णय गर्नुपर्ने बताएका छन् । प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी छलफल गर्न बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले भने ‘हामीले समितिमा आएका नामलाई स्वीकृति पनि गरेका छौँ,…