काठमाडौँ। हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षा र भारी हिमपातका कारण ४१ जना नेपाली नागरिक अलपत्र परेका छन्। हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि ताक्लाकोटमा व्यापार(व्यवसाय गर्दै आएका नाम्खा गाउँपालिका–१, २ र ३ का स्थानीयहरू नाकामै रोकिएको अध्यागमन अधिकृत विमल पौडेलले जानकारी दिएका छन्। हिमपातका कारण चिनियाँ पक्षले कैलाश मानसरोवर दर्शन तथा आवतजावत स्थगन गरेको र आगामी…