यी जिल्लामा आज वर्षा र तीव्र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशका केही स्थानमा आज तीव्र हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज एकैदिन वर्षा, चट्याङ्ग, हावाहुरी र अत्यधिक गर्मीको मिश्रित प्रभाव देखिने भएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक सक्रिय न्यून चापीय प्रणालीका कारण मौसम अस्थिर बनेको जनाएको छ । कोसी प्रदेशका…