प्रधानमन्त्रीमा बालेनको शपथ चैत १३ गते दिउँसो १२:३४ बजे

काठमाडौं । बालेन शाहले चैत १३ गते रामनवमीका दिन नेपालका नयाँ प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्ने भएका छन्। उनीनिकट स्रोतका अनुसार, बालेन शाहले दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ ग्रहण गर्नेछन्। शपथ ग्रहण समारोहमा स्वस्तिवाचन र शंखनादको कार्यक्रम पनि आयोजना हुने जानकारी स्रोतले दिएको छ। शपथ ग्रहणपछि दिउँसो २ बजेर १५ मिनेटमा उनी सिंहदरबार पुगेर…