पछिल्लो २४ घण्टामा ५ सय २ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ०५ सय ०२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ११ हजार ०४ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज २८ सय ७८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ७९ हजार २ सय ४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले…