पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २६ सय ३८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिए । तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा ९४६ जना, भक्तपुरमा १०२…