शुक्रबार थप १३३ जनामा कोरोना संक्रमण पुष्टि

आज (शुक्रबार्) नेपालमा थप १३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आज भेटिएका सङ्क्रमिर मध्य पर्सामा ३१ जना झापाका २५, काठमाडौंका १०, दैलेख र कैलालीका ८८ जना, सप्तरीका ७, सुनसरी र कास्कीका ५५ जना तथा दाङ, नवलपुर र रुपन्देहीका ४४ जना छन । तेस्तै लमजुङका ३, मोरङ, सर्लाही, चितवन, बाँके, बर्दिया,…