काठमाडौं । सरकारले चैत ११ देखि लागू भएको लक डाउनको अवधि सात दिन थप्नु पर्ने निष्कर्ष निकालेको छ। आईतबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिले सो निष्कर्ष निकालेको हो। बैठकले लक डाउनका कारण प्रभावित भएका नागरिकहरूलाई राहत दिनेबारे पनि मन्त्रिपरिषदमा सुझाव दिएको छ। यस्तै नेपालको सीमा क्षेत्रमा अलपत्र…