कर्णेलको घरमा एक सिपाही मृत भेटिए

काठमाडौं वैशाख, १७– नेपाली सेनाको कर्णेल सुशीलकुमार थापाको इमाडोलस्थित निजी निवासमा घरेलु कामदार बनाई खटाइएका एक सिपाही मृत फेला परेका छन् । उनी झुण्डिएको अवस्थामा शनिबार राती फेला परेका थिए । जनप्रहार साप्ताहिकले समाचार छापेको छ । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुख, उपप्रधानमन्त्री, प्रधानसेनापति, मन्त्री लगायत उच्च पदस्थ व्यक्तिको सुरक्षाको जिम्मा पाउने अति विशिष्ट व्यक्ति सेवा…