जुनसुकै पेशा र व्यवसायमा संलग्न सबै श्रमिकको सुरक्षा सरकारले गर्छः मन्त्री विष्ट

काठमाडौं वैशाख, १५– सरकारले जुनसुकै पेशा र व्यवसायमा संलग्न सबै श्रमिकहरुको व्यवसायजन्य सुरक्षा सरकारले गर्ने जनाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सबै श्रमिकहरुको व्यवसायजन्य सुरक्षाको प्रत्याभुति सरकारले प्रदान गर्ने बताएका हुन् । आईतबार १९ औँ व्यवसायजन्य सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री विष्टले श्रमिकको हक हितका पक्षमा नीति निर्माण गरि…