नेपालगन्जमा अत्याधिक गर्मी : सात बर्ष एताकै उच्च गर्मिको नयाँ रेकर्ड

बैशाख १४, नेपालगन्ज- मध्यपश्चिमको नेपालगन्जमा गत सात वर्ष यताकै सर्वाधिक गर्मी रेकर्ड भएको छ। नेपालगन्जको राँझास्थित जल तथा मौसम विज्ञान बिभाग कार्यलका अनुसार हिजो शुक्रबार अधिकतम् तापक्रम ४१ डिग्री सेल्सियस र न्यूनतम् तापक्रम भने २३ डिग्री सेल्सियस रहेको थियो। सन् २०१३ देखि सन् २०१९ को अप्रिल २६ तारिखमा यो सबैभन्दा बढी गर्मी हो। कार्यालयका अनुसार…