होलिमा उछृङ्खलता बढ्न नदिन काठमाण्डौका ७६ ठाउमा चेकिङ , १४ मोबाइल भ्यानको गस्ती

होली पर्वलाई दुर्घटनारहित र सुरक्षित बनाउनउपत्यका ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गरेको छ। राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिने महाशाखाले जनाएको छ। उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती तथा मोाबाइल चेकिङ गरिने महाशाखा प्रमुख भीम प्रसाद ढकालले जानकारी दिए। ‘मुख्यतय उपत्यकामा…