दमौली, तनहुँको घिरिङ गाउँपालिका ३ थानीमाईमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । शुक्रवार बिहान १० बजेतिर पाल्पाको रामपुरबाट भिमादहुँदै पोखरा जाँदै गरेको ग१ख ६१७५ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परि घिरिङ १ बैंडीकी २० वर्षीया मुना थापा र घिरिङ ३ की ४२…