प्रहरीले भेटायो अत्याधुनिक हतियार एसएमजीसहित १० हजार गोली

सुनसरी । कुखुरा फार्ममा लुकाइ राखेको अवस्थामा सुनसरी प्रहरीले एक थान अत्याधुनिक हतियार एसएमजी बरामद गरेको छ । सुनसरी बराहक्षेत्र ५ मा एक थान एमएमजी र त्यसमा लाग्ने ९ हजार ९ सय ८२ वटा गोली बरामद गरिएको हो । प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा छापा मार्दा कुखुरा फार्ममा लुकाइ राखेको अवस्थामा हतियार भेटिएको १ नम्बर…