हुम्ला– चैत्र महिना शुरु भय सगै राजधानी काठ्माण्डौ लगायत अन्यत्र गर्मी बढेपनी हुम्लामा हिमपात शुरु भएको छ । हुम्लामा पुन: हिउँ पर्न सुरु भय सगै त्यहाको जनजिबन पनि प्रभाबित हुन थालेको छ । जिल्लामा बिहीबार रातिदेखि मौसम फेरबदल भएसँगै हिमपात सुरु भएको हो। लामो समयको हिमपातले यहाँको जनजीवन अझै कष्टकर बनाएको थियो। हिमपातसँगै जिल्लामा…