काठ्माण्डौ- गत असार पहिलो साता प्रहरिद्वारा सर्लाहीमा मारिएका बिप्लब नेकपाका नेता कुमार पौडेललाई पक्राउ गरेपछी हत्या गरिएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । प्रहरिले लालबन्दी नगरपालिकास्थित जङ्गलमा भएको दोहोरो भिडन्तमा कुमार पौडेल मारिएको दाबी गरेको थियो। आयोगले गरेको अनुशन्धान पछी कुमार पौडेल दोहोरो भिडन्तमा मारिएको नभइ नियन्त्रणमा लिएर उनको हत्या गरिएको निष्कर्ष निकालेको हो।आयोगका…