काठमाडौं फागुन, २९– पूर्वराजा ज्ञानेन्द्र शाहले मध्य तराईको भ्रमण थाल्ने भएका छन् । मध्य तराईका विभिन्न धार्मिकस्थलमा पूजा अर्चनाका लागि पूर्वराजा शाह बुधबार जनकपुरधाम जाने भएका हुन् । उनी साँझ ६ बजेभित्र जनकपुरधाम पुग्ने कार्यक्रम तय गरिएको पूर्वराजा निकट स्रोतले जनाएका छन् । उनी जनकपुरधामस्थित होटेल सीताशरणमा रात्री विश्राम गर्ने कार्यक्रम तय गरिएको छ ।…