कस्तो छ तपाईंको आजको राशिफल ?

काठमाडौं फागुन, ६– मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सन्तानपक्षको मायामा कमी आउनेछ । सहकर्मीबाट विरोध आउला । गरेको कार्यमा अवरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने…