विषादी परीक्षण रोक्ने सरकारको निर्ण बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं ।विषादी परीक्षण नगरी भारतीय तरकारी ल्याउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । स्वतन्त्र राष्ट्रिय अभियानको तर्फबाट अधिवत्ताद्वय स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले रिट दायर गरेका हुन् । तत्कालका लागि राज्यले विषादी परीक्षण गर्न नसकेको भन्दैमा विषादीयुक्त खाना खान बाध्य हुने गरी निर्णय गर्न सरकारले नपाउने रिटमा उल्लेख…