निर्मलाको ‘भजाइनल स्वाब’ आमा दुर्गादेवीसँग मिल्यो

काठमाडौं माघ, १४– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको शवबाट निकालिएको ‘भजाइनल स्वाब’ को डीएनए सही भएको प्रहरीले बताएको छ । निर्मलाको ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको भन्दै प्रहरीले यस्तो बताएको हो । पन्तको शवबाट निकालिएको भनिएको भनाइजल स्वाबमाथि नै प्रश्न उठेपछि बैधानिकता जाँच गर्न आमा दुर्गादेवी डीएनए टेष्ट गर्न तयार भएकी…