आजबाट नेविसंघको कार्यकाल सकिदै : नयाँ तदर्थ समिती बनेमा को को छन अध्यक्ष बन्ने लाईनमा ?

काठमाडौं माघ, २– नेविसंघले पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि मातृ पार्टी नेपाली कांग्रेसले राजनीतिक निर्णयका आधारमा गत मंसिर २ गते दोस्रो पटक म्याद थपिदिएको म्याद समेत आज सकिदै छ । आज माघ २ गतेदेखि नेपाल विद्यार्थी संघको कार्यकाल समाप्त भएको हो । नेविसंघ विधानमा एक पटक तीन महिना म्याद थप्न सकिने व्यवस्था भएपनि तीन महिनामा समेत अधिवेशन…