डा. केसीको फेरि अनशन बस्ने चेतावनी

काठमाडौं पुस, २३– डा.गोविन्द केसीले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सच्याउन सरकारसँग माग गरेका छन् । डा. केसीले आफूले राखेको माग पूरा नभए अनसन बस्ने चेतावनी दिएका छन् । आइतबार मात्र उपसमितिले डा. केसीसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पास गरेको थियो । प्रतिवेदनमा कांग्रेस सांसद गगन थापोल फरक मत राखेका छन् ।…